Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुरक्षित इन्टरनेट दिवस

अछाममा नेट इन्टरनेटको दुरुपयोग बढ्दै गएको डिएसपी डाँगीको भनाई (कुराकानी सहित )


अछाम जिल्लाका डिएसपी नारायण डाँगीले जिल्लामा इन्टरनेटको दुरुपयोग बढ्दै गएको बताएका छन् ।

नेट इन्टर सेवाको सहज पहुँचमा वृद्धि भएसँगै यसको सदुपयोगसँगै दुरुपयोग समेत बढ्दै गएको उनले बताएका हुन् ।

उनका अनुसार पछिल्लो समय जिल्लामा साइबर अपराधका घटनाहरू बढ्दै गएका छन् । आपराधिक मानसिकता बोकेकाहरूका लागी अपराध गर्ने मुख्य बाटोका रुपमा नेट इन्टरनेट प्रयोग हुने क्रम बढेको उनको भनाई छ ।

नेट इन्टरनेटको प्रयोग गर्दै सामाजिक संजालमा गाली गलौज तथा अश्लीलता प्रदर्शन गर्ने क्रम अनपेक्षित रुपले बढेको उनले बताएका छन् ।

यसैबिच आज हामीले सुरक्षित इन्टरनेट दिवसको अवसर पारी अछाम जिल्लाका डिएसपी नारायण डाँगीसँग अछाम जिल्लामा इन्टरनेट प्रयोगले पारेको प्रभावका बिषयमा कुराकानी गरेका छौँ ।

कुराकानी :-


क्याटेगोरी : Podcast, अपराध

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode