Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कृषि पत्रकार महासङ्ग अछामको अध्यक्षमा ढकाल चयन


कृषि पत्रकार महासङ्ग अछामको अध्यक्षमा पत्रकार भानु ढकाल चयन भएका छन् ।

सोमबार मंगलसैनमा भएको पत्रकारहरूको एक भेलाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

बान्निगढी टुडे डटकमका कार्यकारी सम्पादक ढकाल पश्चिम रैवारको संरक्षक समेत हुन् ।

९ सदस्यीय महासङ्गको उपाध्यक्षमा चक्र जैसी , सचिवमा दिनेश केसी सहसचिवमा सागर देवकोटा र कोषाध्यक्षमा शर्मिला ताम्राकार चयन भएका छन् ।

यस्तै महासङ्गको सदस्यमा नमुना थापामगर , रमिता बिक सिर्जना घोडासैनी र मनीषा बि क चयन भएका छन् ।


क्याटेगोरी : कृषि

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode