Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा हावाहुरी र असिना, के कति भयो क्षती ?


अछाममा हावाहुरीसँगै आएको असिना पानीका कारण बालीनालीमा क्षति पुर्‍याएको छ ।

आइतबार साँझ आएको हावाहुरी र असिना पानीका कारण धान,मकै,कोदो र तरकारी बालीमा क्षति पुर्‍याएको हो ।

जिल्लाको साँफेबगर नगरपालिका,मंगलसैन नगरपालिका,कमलबजार नगरापालिका,बान्नीगढी जयगढ गाउँपालिका लगायतका क्षेत्रमा हावाहुरी र बाक्लो असिना परेको थियो ।

असिना सहित पानी र हावाहुरीले कृषकले भित्र्याउन लागेको बालीमा क्षति पुर्याएसंगै कृषकहरूमा भोकमरीको चिन्ता छाएको छ ।

?


क्याटेगोरी : कृषि, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode