Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाममा घरमा आगलागी हुँदा एक जना जलेर घाइते


अछाममा घरमा आगलागी हुँदा एक जना जलेर घाइते

अछाममा एक घरमा आगलागी भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी भएको हो । आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएका छन् ।

आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर अन्दाजी दुई ा रको क्षति भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई आज शनिवार बिहान १० बजेतिर आगलागी भएको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode