Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा मतदान सुरु


बझाङमा मतदान सुरु भएको छ ।

बिहानै सात बजेबाट ७० मतदान केन्द्रमा मतदान सुरु भइसकेको र चारवटाको सुचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले बताए ।

गत निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नम्बर १ क बाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा प्रमुख दल नेपाली काँग्रेस, एमाले, माओवादी सहित ११ दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode