बान्नीगढीमा खानेपानी हाहाकार समाधानका लागी पालिकामा छलफल : यस्ता छन् निर्णय (भिडिओ सहित)

जयगढमा खानेपानी हाहाकार भएपछि आक्रोशित बनेका स्थानीयले खानेपानीको पाइप काटेसँगै समस्या समाधानका बिषयमा छलफल गरिएको छ । खानेपानी हाहाकार भएसँगै आक्रोशित समूहले सोमवार पाइप काटेपछि खानेपानी समस्या समाधानका बिषयमा गाउँपालिकामा छलफल गरिएको हो । आक्रोशित समूह लगायत सरोकारवालासँग छलफल पश्चात् समस्या समाधानका लागी बिभिन्न निर्णय समेत गरिएको छ । गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा … Continue reading बान्नीगढीमा खानेपानी हाहाकार समाधानका लागी पालिकामा छलफल : यस्ता छन् निर्णय (भिडिओ सहित)