राष्ट्रिय खेलाडीलाई अपमान गर्दै लेखा अधिकृत खनाल : अध्यक्ष र उपाध्यक्षको गलेन दाल 

बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारद प्रसाद खनाल कार्यालयको भुक्तानी र नियमित कामकाजका बिषयमा बेला बेला विवादमा आइरहने पात्र हुन् ।  गाउँ सभालाई बेवास्था गरि कार्यालयलाई कुनै पनि जानकारी नदिई काठमाण्डौँ दौडने देखी बिभिन्न बाहानामा सेवाग्राहीको समयमै काम नगर्ने अनावश्यक दुःख दिने लगायतका कार्यले उनी बेलाबेला विवादमा आइरहन्छन् ।  यसै बिच तिनै लेखा अधिकृत नारद … Continue reading राष्ट्रिय खेलाडीलाई अपमान गर्दै लेखा अधिकृत खनाल : अध्यक्ष र उपाध्यक्षको गलेन दाल