Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

यूएईलाई ७ विकेटले हराउँदै नेपाल विजयी


काठमाडौं। यूएईलाई ७ विकेटले हराउँदै नेपाल विजयी भएको छ।

मंगलबार एसीसी प्रिमियर कपमा यूएईसँग भएको फाइनल खेल जित हासिल गर्दै नेपाल एसिया कपमा छनोट भएको हो। नेपालको जीतका लागि गुल्सन झाले ६७ रनको नटआउट पारी खेले। भीम सार्कीले ३६ रनको नटआउट पारी खेले। वर्षाका कारण सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा भएको थियो।

जसमा यूएईले ११७ रन बनाएको थियो।। ११८ रनको लक्ष्यमा ब्याटिङ गरेकझो नेपालले सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले सेप्टेम्बरमा एसिया कप खेल्ने भएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode