Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

भोली जयगढमा नेपाली कांग्रेसको सम्मेलन हुने


नेपालि  कांग्रेस वान्निगढि जयगढ गाउँपालिको सम्मेलन भोलि शुक्रबार हुने भएको छ ।

नेपालि कागँ्रेस गाउपालिका गाउँकार्यसमितिको आयोजनामा पालिका सम्मेलन हुन लागेको हो । विशेषगरी पाटीका नेताकार्यकर्ता लाई बलियो र अब्बल बनाउने मुख्य उद्देश्य रहेको गाउँकार्य समितिका सभापति कर्ण बहादुर ठकुल्लाले वताएका छन ।

आगामी दिनमा गाउँ कार्य समिती पदाधिकारी तथा वडा सभापति लगायत पदाधिकारी हरुलाई पाटी सिद्धान्त लाई खुल्ला भावनाको रूपमा लागेर पाटी संगठन बनाउन जिम्मेवार वनाई प्रक्षिण कार्यक्रमको आयोजना गर्ने योजना रहेको सभापति ठकुल्लाले वताए ।
नेपालि कागँ्रेसका केन्द्रीय सदस्य एवम पुर्व सुचना तथा सञ्चार राज्य मन्त्रि गोविन्द बहादुर शाहले सम्बोधन गर्ने कार्यक्रको सम्पुर्ण तयारी पुरा भएको गाउँकार्य समितिले जनाएको छ ।

सम्मेलनलाई सफल पार्न गाउँ कार्यसमितिका पदाधिकारी ,जिल्ला कार्यसमिति,तरुणदल,महिला सँघ,नेविसँघलगायतका भातृसँगठनहरुको सहभागिता रहने सभापति ठकुल्लाले वताएका छन ।

कुराकानि कर्ण ठकुल्ला……


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode