Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितिन्


अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् ।

मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्काले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

२४ वर्षकी साबलेन्काले एलिनालाई ४–६, ६–३ र ६–४ ले हराइन् । पुरुषतर्फको उपाधिका लागि भोलि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपासले खेल्नेछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode