Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितिन्


अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितिन्

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् ।

मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्काले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

२४ वर्षकी साबलेन्काे लिनालाई ४–६, ६–३ र ६–४ ले हराइन् । पुरुषतर्फको उपाधिका लागि भोलि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपासले खेल्नेछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode