Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु


दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिँह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडीे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode