Hikmat Acharya
  • १८ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

बालनलाई एमालेको सुझाव, जनतालाई मर्का पर्ने काम छाड्नु राम्रो काममा हाम्रो कमर्थन छ ।


नेकपा एमालेले काठमाडौंका मेयर बालेन शाहलाई जनताको हित विपरीत काम नगर्न सुझाव दिएको छ ।

प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद रघु पन्तले मेयर शाहले राम्रो काम गरे आफ्नो समर्थन रहेको बताए । उनले बालेनलाई भने, ‘जनताको ितमा कदम चाल्नुस्, राम्रो कुरा गर्नुस् न ।

काठमाडौंका प्रमुखले राम्रो काम गर्दा त राम्रै भनिन्छ नि १ उहाँले एउटा काम सुरू गर्नुभएको थियो त्यो कहाँ पुग्यो थाहा छैन । अंग्रेजी नाम राखेका थुप्रै स्कुलहरू छन् तीनिहरूको नाम नेपालीमा राख्नुपर्‍यो भनेर ।

त्यो कहाँ पुग्यो रु त्यो गर्नुपर्ने काम हो । तर, जुन काम गर्दा जनतालाई मर्का पर्छ, हिजो सरकारको कानूनअनुसार गरेको निर्णय उल्ट्याउन लाग्ा जनताले कसरी सुरक्षित ठान्ने रु’

सर्वोच्च अदालतबाट खोला किनारमा थप अर्को २० मिटर छोड्नु पर्ने गरी भएको फैसलाले लाखौँलाख जनता विस्थापित हुने भएकाले सरकारले पुनरावलोकनमा जाने तयारी गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode