Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछाममा रुखको टुप्पामा झुण्डीयको अवस्थामा शव फेला, नेपाली सेनाले निकाल्यो शव


अछाममा रुखको टुप्पामा झुण्डीयको अवस्थामा शव फेला, नेपाली सेनाले निकाल्यो शव

अछामका एक ३० बर्षिय पुरुषको शव फेला परेको छ । जिल्लाको कमलबजार नगरपालिका वडा न ४ का भिम बहादुर ढोलिको शव २७ फिट अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

अर्धनग्न अवस्थामा झुण्डिएको अवस्थामा रहेको शव निकाल्न प्रहरिबाट असम्भव ि गोरखनाथ गण मंगलसैनका सैनिक जवान द्धारा उक्त शव निकालिएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतकले आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कमलबजारका ईनिस्पेक्टर भाष्कर चन्दले बताए ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode