Hikmat Acharya
  • ११ मंसीर २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

अछामका सीडीओको हाजिर नहुँदै सरुवा, कोइरालाको ठाउँमा बुढा आउने !


धनगढी : गृह मन्त्रालयले  अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको हाजिर नहुँदै सरुवा गरेको छ।

केही दिनअघि मात्रै उनलाई गृहले गुल्मीबाट अछाम पठाएको थियो। तर, हाजिर हुन नपाउँदै डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको हो।

गृहले उनको ठाउँमा दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढालाई प्रजिअको रुपमा अछाम पठाएको छ।

 

 

 

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode