जयगढ बचत तथा ऋणसहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न
अछाम : बान्नगिढी जयगढ गाउँपालिका–३ स्थित जयगढमा रहेको जयगढ बचत तथा ऋणसहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
हिजो (शनिबार) सहकारीको १२औं बार्षिक साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष रतनबहादुर साउदले गत आर्थिक वर्ष २०८१/०८२ को संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। भने संस्थाका व्यवस्थापक तिलाराम साउदले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, राष्ट्र सेवक, बिभिन्न बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागीता हरेको थियो।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम















प्रतिक्रिया