Hikmat Acharya
  • ३ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

वडा अध्यक्षको गोली हानी हत्या


धनुषा: धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का अध्यक्षको हत्या भएको छ ।

शुक्रबार साँझ अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही वडाको अन्दुपट्टी भन्ने स्थानमा उनीमाथि गोली प्रहार भएको हो । उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए । थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode