Hikmat Acharya
  • २४ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ


डोटी– डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

डोटीको दीपायल सिलगढी नगरपालिकाका ५२ वर्षीय ओमप्रकाश चन्दलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, उजुरी प्राप्त भएको आधारमा इलाका प्रहरी कार्यालय दीपायलबाट खटिएको टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो।

यस घटनासम्बन्धी थप अनुसन्धान प्रहरीले जारी राखेको जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode