Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछाममा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ


अछाममा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

अछाममा जबरजस्ती  करणीको आरोपमा एक जना प्रकाउ परेका छन।

साँफेबगर नगरपालिकाका अन्दाजी १६ बर्षिय एक किशोर प्रकाउ परेका छ्न । उनी  अन्दाजी ६ बर्षकी एक बालिकालाई जबरजस्ति करणी  गरेको आरोपमा प्रका को प्रहरीले जनाएको छ ।

आइतबार ईलाका प्रहरी कार्यालय बयालपाटाले  आफन्तको जबरजस्ती  करणी गरेको उजुरीको आधारमा प्रकाउ गरेको थियोे ।

किशोरलाई प्रकाउ गरेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode