Hikmat Acharya
  • १४ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा सर्पको टोकाईबाट एक महिला घाइते


 

कञ्चनपुर– कञ्चनपुरमा सर्पको टोकाईबाट एक महिला घाइते भएकी छिन्।

जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती बस्ने ७५ वर्षीया लक्ष्मी तामाङ सर्पको टोकाइबाट घाइते भएकी हुन् ।

उनलाई घरमा काम गर्ने क्रममा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कञ्चनपुरले जनाएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode