Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

लुटपाट र आगजनीमा संलग्न कञ्चनपुरका भुवन पक्राउ, भोगेका थिए सेनाको कारबाही


लुटपाट र आगजनीमा संलग्न  कञ्चनपुरका भुवन पक्राउ, भोगेका थिए सेनाको कारबाही

धनगढी : जेनजी आन्दोलनमा प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी र लुटपाट गर्ने २७ वर्षीय भुवन शाहीलाई काठमाडौंमा पक्राउ गरिएको छ। शाही कञ्चनपुर बेलौरीका हुन् र हाल टोखा–५ धापासी कृष्ण मन्दिरमा बस्छन्।

 उनी २०७५ साल नेपाली सेनाबाट नक्कली चालक अनुमति पत्र पेश गरेको आरोपमा बर्खास्त भएका थिए।

प्रहरीले उनलाई मीनभवन सिभिल अस्पताल अगाडिबाट पक्राउ गरी मोटरसाइकल, लुटिएको गियर, ट्रफी र डिएसएलआर क्यामरा बरामद गरेको छ।

शाहीलाई नयाँ बानेश्वर वृत्तको जिम्मा लगाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode