Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु


दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

दार्चुला– दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो।

ब्यास गाउँपालिका–३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा घाईते भएका थिए।

उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा आइतवार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सो सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिहेको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode