Hikmat Acharya
  • ९ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

कर्णाली नदि किनारमा एक पुरुष मृत फेला


धनगढी- कर्णाली नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–२ बलिया बस्ने ४८ वर्षीय मानबहादुर बुढा शुक्रवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारी स्थित कर्णाली नदी किनारमा माछा मार्ने जालमा पानीमा घोप्टो र अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode