Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

यूएईविरुद्ध नेपालको एक रनको सनसनीपूर्ण जित


धनगढी : नेपालले आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा युएईविरुद्ध सनसनीपूर्ण जित निकालेको छ।

खेलमा नेकपा एक रनले विजयी भएको हो।

नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएई १ सय ३९ रनमा रोकियो।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode