निकोलससहित तीनजना माइतीघरबाट पक्राउ
काठमाडौं : काठमाडौंको माइतीघर मण्डला परिसरबाट प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो।
क्याटेगोरी : राष्ट्रिय, समाचार










प्रतिक्रिया