Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

पोखरा गइरहेको बस धनगढीमा दुर्घटना


धनगढी– धनगढीबाट पोखराको लागि छुटेको ग २ ख १९०७ नम्बरको बस धनगढीको बोराडाँडीमा दुर्घटना भएको छ ।

स्कुटीलाई जोगाउने क्रममा शनिवार सो बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार बसमा १९ जना सवार रहेका थिए ।

घाइतेहरुको अवस्था अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode