दार्चुलामा बस र जीप एक आपसमा ठोक्किए

धनगढी : दार्चुलामा बस र जीप एक आपसमा ठोक्किएका छन्।
जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबाज नजिक गल्छी भन्ने ठाउँमा दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको सुपप्र ०२००१ ख १५२३ नम्बरको बस र गोकुलेस्वरबाट सदरमुकाम खलंगा आउदै गरेको म १ ज २३९ नम्बरको जीप एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मानविय क्षती नभएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया