‘विदाई तस्वीर’ भन्दै हमासले ४८ जनाको फोटो राख्यो, ३८औं नम्बरमा विपिन जोशी

धनगढी : इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘विदाई तस्वीर’ भन्दै ४८ जनाको तस्वीर राखेको छ।
समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना नै कैदी बन्दी रहेको बताएको छ। जसमा नेपालमा विपिन जोशी पनि छन्।
उनको फोटो ३८ औं नम्बरमा छ। तर, हमासले बन्दी भन्दै सार्वजनिक गरेको ४८ जनामध्ये कतिपयको भने निधन भएको पाइएको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया