Hikmat Acharya
  • ४ असोज २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक


काठमाडौँ : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ-


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode