Hikmat Acharya
  • ३१ भदौ २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाकाे सम्झनामा भोलि देशव्यापी सार्वजनिक बिदा


काठमाडौं । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाे सम्झनामा सरकारले भोलि (२०७८ साल असोज १ गते, बुधबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा आज जारी सूचनामा आन्दोलनका शहीदप्रति सम्मानस्वरूप राष्ट्रिय शोक मनाउने निर्णयअनुसार भोलि नेपाल सरकारका सबै कार्यालय, निकाय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ। साथै, देशभरका सरकारी कार्यालय तथा संस्थानमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्को २०७८ भाद्र ३० गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइने भएको हो।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode