नयाँ प्रधानमन्त्री कार्कीको शपथ ९ बजे

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकी छन् ।
राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।
उनले भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्नुहुन्छ । अनि नयाँ प्रधानमन्त्री ज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय
प्रतिक्रिया