रेशम चौधरीले गरे आफ्ना सांसदलाई राजीनामा दिन आग्रह

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीका सांसदलाई राजीनामा दिन आह्वान गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत पार्टीका सांसदहरूलाई राजीनामा दिन आह्वान गरेका हुन् । स्थिति बिग्रन नदिन परिस्थितिमा सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीमा चार जना सांसद छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया