नख्खु कारागारबाट निस्के रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारगारबाट निस्किएका छन्। नख्खु कारगारमा रहेका उनलाई निकालेर बाहिर निकालिएको हो।
लामिछाने निस्केको दिपक बोहराले जानकारी दिए।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया