सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलको घरमा तोडफोड आगजनी
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको घरमा पनि तोडफोड आगजनी गरिएको छ।
जेनजी समूहले एमाले पोलिट ब्युरो सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री रावलको भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको घरमा आगजनी तोडफोड गरेका हुन्।
आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम






प्रतिक्रिया