Hikmat Acharya
  • ५ भदौ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा मच्छरका लागि बालेको आगोले आगलागी


धनगढी– धनगढीमा मच्छर धपाउन बालेको आगोबाट गोठमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–१४ फुलबारी बस्ने सर्वानन्द चौलागाईको काठ र टिनले बनेको कच्ची गाई गोठमा मच्छर धपाउन बालेको आगोबाट आगलागी भएको हो।
आगलागीबाट १ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
मानविय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode