Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

ओली र प्रचण्डबीच फोनवार्ता, के भयो कुराकानी ?


ओली र प्रचण्डबीच फोनवार्ता, के भयो कुराकानी ?

काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्।

फोनमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सदनको अवरोध खोल्न अनुरोध गरेका छन्।

जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode