Hikmat Acharya
  • ४ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु


अछाम : बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले फिल्ड गइरहेको  बा ५ च २२०९ नम्बरको जीप सडकबाट ८० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको सनाखत हुन सकेको छैन भने प्रहरी घटनास्थलमा पुगेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode