Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

दार्चुला महोत्सव चैत्र १५ देखि हुने  


दार्चुला महोत्सव चैत्र १५ देखि हुने  
  दार्चुला– सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव–२०८१ यही चैत्र १५ देखि २५ गतेसम्म सञ्चालन हुन भएको छ ।
महोत्सवको तिब्र तयारी भइरहेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश सिंह थापाले बताए । जिल्ला सदरमुकाम खंलगामा सञ्चालन हुने महोत्सवको लागी अहिले स्टल लगायत मञ्च निर्माणको सामान महोत्सव सञ्चालन स्थालमा आइसकेको उनले बताए ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय कला संस्कृति, प्रद्धर्शनीका साथै कृषि मेला समेत सञ्चालन गरिने छ ।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode