Hikmat Acharya
  • २१ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बाजुराको एक घरमा आगलागी


बाजुरा– बाजुराको एक घरमा आगलागी भएको छ।

बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई बडिमालिका नगरपालिका–८ मार्तडी बजार बस्ने पशुपती थापाको घरमा सोमवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode