Hikmat Acharya
  • ३ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते


दार्चुला– दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहस्थित घट्टेखोलामा घास काट्ने क्रममा जंगली जनावर चितुवाले आक्रमण गर्दा ३५ वर्षीया महिला घाइते भएकी हुन्।
घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode