Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा एक जना मृत फेला


बैतडीमा एक जना मृत फेला

बैतडीमा एक जना मृत फेला परेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी आज मृत अवस्थामा फेला परेका हुन्।

दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ घर भएका उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode