कैलालीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चालक फरार
 
	
				
			कैलालीमा ट्याक्टर दुर्घटना भएको छ।
जिल्लाको भजनी नगरपालिका–३ कुडि चोकमा से।२ त १०२० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना भएको हो।
ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षी टाराम चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

परियार एक दशकदेखी सक्रिय पत्रकारीतामा छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया