Techie IT
  • ४ पुस २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

भैरहवाको जहाज उड्न नसकेपछि रविलाई भरतपुर लगिँदै


भैरहवाको जहाज उड्न नसकेपछि रविलाई भरतपुर लगिँदै

रास्वपा सभापति रवि लामिछाने भैरहवा पुर्याउन ढिलाइ भएको छ ।

भैरहवाको जहाज खराब मौसमका कारण उड्न नसकेपछि त्रिभुवन विमानस्थलमा लामो प्रतिक्षा गर्नु परेको हो ।

 रास्वपा नेता गणेश पराजुलीका अनुसार अब भैरहवा नभएर भरतपुर लैजान आँटिएको छ ।
भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्याइने उनले जानकारी दिए ।
रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode