रास्वपा अछामका क्षेत्रीय सभापति बटाला प्रहरी नियन्त्रणमा : यस्तो छ कारण
अछाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति भरत चन्द बटालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपा अछामको बिस्तारित बैठक मङ्गलसैँनमा सकिएको केहीबेरमै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार विद्युतिय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालत अछामबाट पक्राउ पुर्जी जारी भएबमोजिम आइतबार बटालालाई पक्राउ गरिएको हो। रामारोशन गाउँपालिकामा … Continue reading रास्वपा अछामका क्षेत्रीय सभापति बटाला प्रहरी नियन्त्रणमा : यस्तो छ कारण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed