Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ


कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

धनगढीः कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

 जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट सोही ठाउँ बस्ने २४ वर्षीय आकाश राना पक्राउ परेका हुन्।

रानालाई २ ग्राम २८० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट डोटीको दिपायल सिलगडि नगरपालिका–४ बस्ने ३२ वर्षीय दिपेन्द्र वड पक्राउ परेका छन्।

वडलाई ६४० मिलिग्राम खैरोसहित प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode