Hikmat Acharya
  • १६ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा


काठमाडौं : सरकारले प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ ।

सिंहदबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode