एमाले नेता बस्नेतलाई धनगढीमा अवरोध
धनगढी: नेकपा एमालेका नेता महेश बस्नेतलाई धनगढीमा पनि अवरोधको प्रयास भएको छ।
युवा जागरण अभियानको लागि देश दौडाहामा रहेका बस्नेतलाई यसअघि सिमरा, विराटनगर, सुर्खेत लगायतका ठाउँमा अवरोधको प्रयास भएको थियो।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया