Hikmat Acharya
  • ८ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बाबुराम र जनार्दनको अध्यक्ष बन्दै सन्तोष


धनगढी : प्रगतिशील लोकतान्त्रिक खेमाभित्र नयाँ राजनीतिक एकता प्रक्रिया देखा परेको छ।

पूर्व माओवादी नेताहरु डा. बाबुराम भट्टराई र जनार्दन शर्माको पहलमा गठन हुन लागेको नयाँ राजनीतिक संरचनामा रास्वपाबाट आएका सन्तोष परियार अध्यक्ष बन्ने पक्का भएको छ।

आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने एकता घोषणा सभामा पार्टीको नीति,कार्यक्रम र नेतृत्व संरचना सार्वजनिक गरिँदै छ।

सो सभाको अध्यक्षता परियारले गर्ने बताइएको छ।

एकतापछि अध्यक्ष परिषद गठनसँगै पार्टीको नयाँ दस्तावेज सार्वजनिक गर्ने कार्यक्रम छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode