Hikmat Acharya
  • ४ मंसीर २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

शहिद दशरथ चन्दको रजिष्ट्रारका लागि १० जनाको दरखास्त स्वीकृत


धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार पदका लागि दरखास्त स्वीकृत भएको उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ।

मन्त्रालयले १० जनाको नाम स्वीकृत गरेको हो।

जसमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्द सिंह विष्ट, बाराकी शिला मैनाली, बैतडीका भिमबहादुर चन्द र कैलालीका पदमराज जोशी रहेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode