बान्नीगढीको कार्यपालिका बैठक ३० गते : हाकिम परिबर्तनबारे होला त निर्णय ?
अछाम :बान्नीगढी जयगढ गाउँपालिकाको कार्यपालिका बैठक यही कार्तिक ३० गते आइतबार बिहान ९ बजे बस्ने भएको छ। कार्यपालिका सदस्य तर्क टमट्टाका अनुसार बैठकको एजेन्डामा करार कर्मचारीहरूको करार अवधि सम्झौता सम्बन्धी प्रस्ताव साथै विविध विषय समावेश गरिएको छ। करार कर्मचारीहरूको म्याद थप गर्ने वा नगर्ने बारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ। यस्तै, बैठकमा गाउँपालिकाको ‘हाकिम … Continue reading बान्नीगढीको कार्यपालिका बैठक ३० गते : हाकिम परिबर्तनबारे होला त निर्णय ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed